नाडामा नामी भिगो सार्वजनिक, सुरुवाती मूल्य ३८ लाख

काठमाडौं । नामीले नाडा अटो शो २०२५ मा  बहुप्रतीक्षित नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरि एउटा नयाँ कोसेढुङ्गा स्थापित गरेको छ। नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू,अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन: परिभाषित गर्न तयार छ। नामी भिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम समिश्रणका साथ […]

प्रधानमन्त्री ओलीद्वारा बीवाईडीको हाल सम्मकै सबैभन्दा सहज मूल्यमा उपलब्ध एसयूभी अनावरण

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले गौरवपूर्ण रुपमा अल–न्यु बीवाईडी एट्टो २ सार्वजनिक गरेको छ । नेपालकै सबैको पहुँचयोग्य अर्थात सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रुपमा रहेको सो ईभीलाई नाडा अटो शो २०२५ मा भव्य समारोहका बीच सार्वजनिक गरिएको हो । उक्त अनावरण समारोह प्रधानमन्त्री केपी शर्मा ओली, […]

नाडा अटो शो २०२५ मा प्रधानमन्त्री केपी शर्मा ओली द्वारा नेपालकै पहिलो फ्लाइङ कार Deepal eVTOL को उद्घाटन

काठमाडौं । आजबाट सुरु भएको नाडा अटो शो २०२५ मा पहिलो पटक फ्लाइङ कार डीपल eVTOL प्रदर्शनमा राखीएको छ ।  नाडा अटो शो २०२५ मा बिगतमा जस्तै नयाँ नयाँ इनोभेटिभ आइडिया, प्रविधि र उत्पादनहरू सार्वजनिक भएका छन् । फ्लाइङ कार डीपल eVTOL को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एमएडब्लू  वृद्धि ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल […]

एक पटकका लागि युरो–६ भन्दा तलका गाडी आयात गर्न दिन महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिन सआग्रह गरेका छन् । नाडा अटो शो २०२५ को उद्घाटनका अवसरमा बोल्दै उनले  सरकारले लागू गरेको युरो–६ मापदण्ड सकारात्मक भए पनि तत्कालीन कार्यान्वयनले केही समस्या निम्त्याउन सक्ने भन्दै एकपटक अनुमति दिन आग्रह गरेका हुन् । […]

होटल्स तथा पर्यटन समूहका कम्पनीले कमाएर १ अर्ब २५ करोड, एउटा भने घाटामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटल्स तथा पर्यटन समूहका कम्पनीहरुले १२ महिनामा १ अर्ब २५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १ प्रतिशत कम हो । अघिल्लो वर्ष यी संस्थाहरुले १ अर्ब २६ करोड नाफा कमाएका थिए । ओरियन्ट होटल्स नाफामा मात्रै ७६ प्रतिशतले घटेको […]

लघु बिमा कम्पनीहरुको नाफामा २१८ प्रतिशतको वृद्धि, कुनको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । सञ्चालनमा रहेका ७ वटा लघु बिमा कम्पनीहरुले १२ महिनामा १० करोड ७२ लाख रुपैयाँ  खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनमा २१८ प्रतिशत धेरै हो । ७ मध्ये २ वटाको मात्र उक्त नाफा घटेको छ । संस्थाहरुले लगानी तथा कर्जबाट हुने आम्दानी बढेको छ । साथै, बिमा शुल्क संकलन पनि […]

नेपाल बैंक र ओम अध्याय रिट्रिट प्रा.लि.बिच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरूर बैंकमा खाता रहेका ग्राहकहरूलाई मकवानपुर जिल्लाको थाहान गरपालिका १३, बज्रबाराही स्थित रहेको रिसोर्ट ओम अध्याय रिट्रिट प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका […]

कृषि समिति चेम्बर र कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि तथा साना–मझौला उद्यम विकासमा सहकार्यको सम्झौता

काठमाडौं । कृषि, जडिबुटी तथा बन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेशनलबीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यम एसइएमएस’ को विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा कृषि, जडिबुटी तथा बन समितिका सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत जीनसोल […]

नाडा अटो शोमा सुजुकी इ–भितारा प्रदर्शन, शून्य ब्याजदरको सुविधा

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै नै प्रतिक्षा गरिएको इभि इ– भितारा नाडा अटो शो २०८२ मा प्रदर्शनी गरेको छ । साथै सो अटो शोमा दशैं तिहार भरीका लागि लक्षित हुने गरि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको छ । यो योजना […]

६.५१ अंकले बढ्यो नेप्से, ५ अर्ब ६३ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७६.९० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७३ अंकले बढेर ४७७.०६ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.४० अंकले र सेन्सेटिभ इन्डेक्स ०.४९ अंकले बढेको हो । […]