रविको मुद्दामा अदालतद्धारा महान्यायधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश
काठमाडौं । रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ । न्यायाधीशहरू सारंगा सुवेदी र सुनिलकुमार पोखरलेको इजलासले गत २ माघको निर्णय पनि पेश गर्न आदेश दिएको हो । गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् । तर, दुई दिनपछि […]

