सुकुमबासी बस्ती भत्काएर मासिक १५ हजार दिने निर्णय अमानवीय : गुरु बराल
काठमाडौं । एमालेका सांसद गुरु बरालले सुकुमबासी बस्ती भत्काएर मासिक १५ हजार दिने निर्णय अमानवीय रहेको बताएका छन् । उनले भने, ‘सरकारले बिना तयारी सुकुमबासीहरूलाई आफ्ना बसोबास गरिरहेका ठाउँबाट बाहिर निकालेको छ । अनि सरकार भन्छ, यो जेठ, असार र साउन ३ महिना १५-१५ हजार रुपैयाँ पाउने छौ, यसको अर्थ एक दिनको १०० रूपैयाँले कसरी […]

