यसरी निर्बाचित हुनेछ नेकपा (एमाले)को ३०१ सदस्यीय केन्द्रीय समिति
काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तयार गरि बन्द सत्रमा पास गर्न पेश गरिएको छ । बन्दसत्रमा प्रस्तुत गरिएको प्रस्तावअनुसार केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी–जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको छ। एमालेको केन्प्रद्स्तारीय समितिले आज बिहान […]

