भदौ २३ र २४ मा ज्यान गुमाएका ५३ जनाका परिवारलाई ८ करोड राहत
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ५३ जनाका परिवारलाई सरकारले राहत उपलब्ध गराएको छ। प्रत्येक परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण गरिएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार राहत वितरणका लागि अर्थ मन्त्रालयले कुल ७ करोड ९५ लाख रुपैयाँ उपलब्ध गराएको हो। तर कारागारबाट भाग्ने प्रयासका क्रममा सुरक्षाकर्मीको गोलीबाट मारिएका कैदीबन्दी वा थुनुवा, […]

