चैत २५ देखि २९ गतेसम्म पौवाका सबै शाखामा ‘स्वादउत्सव’

काठमाडौ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गर्न लागेको छ । यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुनेछ । […]

एनसीएचएलद्वारा नेपालपे कार्ड र एनपीएस–एनसीएसको पूर्वाधार तयारीको घोषणा

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले सोमबार एक औपचारिक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा एनपीएस– नेसनल कार्ड स्विच (एनपीएस–एनसीएस) र डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को पूर्वाधार स्थापना र प्राविधिक रूपमा तयार भएको घोषणा गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट एनसीएचएलले हालै प्राप्त गरेको अन्तिम स्वीकृति अनुसार एनपीएस–एनसीएस र नेपालपे कार्डको तयारी पूरा भएको […]

गण्डकीमा घरेलु मदिरालाई वैध बनाइने

काठमाडौं । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक गण्डकी प्रदेशसभामा छलफलका क्रममा छ । सोमबारको प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफल भएको उक्त विधेयकमा प्रदेशसभा सदस्यहरूले ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्नेछन् । विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइने उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जानकारी दिए । “विज्ञहरूसहित […]

सुन तोलामा १ लाख ७९ हजार ७००

काठमाडौं । सुनको मूल्य दैनिकी रुपमा बढ्दो क्रममा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ । आज छापावाल सुन प्रति तोला १ लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ७७ […]

नेपाली सेनाद्वारा काठमाडौं–निजगढ दुर्तमार्ग निर्माणका लागि ८४ अर्ब बजेट माग

काठमाडौं ।नेपाली सेनाले काठमाडौं–निजगढ दुर्तमार्ग (फास्ट ट्याक) निर्माणका लागि ठूलो बजेट माग गरेको छ । अर्थमन्त्रालका एक अधिकारीका अनुसार सेनाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि दुर्तमार्ग निर्माणका लागि ८४ अर्ब रुपैयाँ बजेट माग गरेको हो । दुर्तमार्ग निर्माण सुरु भएसँगै खर्च भएको बराबरको रकम सेनाले माग गरेको हो । हालसम्म दुर्तमार्गमा ८४ अर्ब ४६ […]

यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३४, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको […]

६५ वर्ष नाघेकाले पनि गभर्नर बन्न पाउनेगरी मापदण्ड परिवर्तन

काठमाडौं । अर्थमन्त्रालयले ६५ वर्ष नाघेकाले पनि गभर्नर बन्न पाउनेगरी मापदण्ड परिवर्तन गरेको छ । सोमबार अर्थमन्त्रालयद्वारा सार्वजनिक नेपाल राष्ट्र बैंकको गभर्नर, नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतलगायतको नियुक्तिसम्बन्धी मापदण्डमा उमेरहद हटाइएको हो । ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ मा यसअघि कार्यकारी प्रमुखको ३० वर्ष र अन्य पदाधिकारी […]

दोर्दी खोला जलविद्युतको हकप्रद निष्काशन, यसरी दिनुहोस् आवेदन

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरिएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनको लागि शेयरधनी दर्ता किताब (दाखिल खारेज ) बन्द गरेको मिति गत फागुन १५ गतेभन्दा  अघिल्लो कारोबार दिनसम्म कायम साविक शेयरधनीहरुका उक्त हकप्रद निष्काशन गरिएको हो । चुक्ता पूँजी  एक अर्ब पाँच करोड ४२ […]

प्रविधिले बढ्दै वित्तीय जोखिम, तीन तहको सुरक्षा गोप्य राख्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । डिजिटल वित्तीय कारोबारले वित्तीय सेवा सहज बनाउनुका साथै यसको दुरुपयोगले जोखिम पनि उत्तिकै बढ्दो छ । जोखिम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले तीन तहको सुरक्षाबारे जानकारी दिँदै डिजिटल वित्तीय कारोबारका लागि उल्लिखित प्रमाणीकरणका विधिहरू प्रयोग गर्न र त्यस्ता विवरण अत्यन्तै […]

अध्यादेश प्रतिस्थापन गर्ने ५ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश प्रतिस्थापन गर्ने ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् । सरकारले अध्यादेशमार्फत् दर्जनाैँ कानुन संशोधन गर्न ल्याएका सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक […]