वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधिमाथि छलफल
काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरुलाई बिना धितो ऋण उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ अन्तिम चरणमा पुगेको छ । आइतबार मन्त्रालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा सरोकारवालाहरूसँग टुङ्गो लगाउने गरी मस्यौदा माथि छलफल भएको हो । उक्त छलफलमा मन्त्री भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरू मिटर ब्याजीको चर्को ब्याजको पासोमा फसेको […]

