नाइमा नेपाल मोबिलिटी एक्स्पोको समय थप, सोमबार सम्म सञ्चालन हुने
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा ५ दिनसम्म सञ्चालन गर्ने भनिएता पनि अबलोकनकर्ताको चाप बढेपछि १ दिन थप गरेको छ । एक्स्पोमा सुरुवात देखिनै सवारीसाधनहरु अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ्ग गर्ने, साथै खरिद गर्नेहरुको घुइचो रहेकोले एक्पोको समय १ दिन थप गरिएको आयोजकले बताएका छन् […]

