आईपीओ निष्कासनको माग गर्दै ५ कम्पनीले दिए धितोपत्र बोर्डमा आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको माग गर्दै ५ कम्पनीले आवेदन दिएका छन् । आवेदन दिनेमा बुढानिलकण्ठ हेरिटेज, सभापोखरी हाइड्रोपावर, नेशनल वायोटेक, इष्टर्न साहारा कम्पनी र पशुपति रिन्यूएबल्सले कम्पनी रहेका छन् । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले १०० रुपैयाँ अंकित मूल्यमा ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति […]

