प्रतिकित्ता १०६ रुपैयाँमा सिटिजन्स बैंकको सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहअन्तर्गतको ठूलो परिमाणको सेयर बिक्रीका लागि सार्वजनिक गरेको छ। बैंकले संस्थापक समूहको कुल १४ लाख ४४ हजार ८४ दशमलव ९३ कित्ता सेयर बिक्रीमा राखेको जनाएको छ। प्रारम्भिक चरणमा उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक […]

हिमालयन बैंकको ८ लाख ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडको संस्थापक समूहअन्तर्गतको ८ लाखभन्दा बढी कित्ता सेयर बिक्रीका लागि सार्वजनिक गरिएको छ।बैंकले उपलब्ध गराएको जानकारी अनुसार संस्थापक समूहको ८ लाख ३८ हजार १४९ दशमलव ६३ कित्ता सेयर बिक्रीमा राखिएको हो। उक्त सेयरमा प्रारम्भिक चरणमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यसका लागि बैंकले […]

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका– ४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपाली दोस्रोपटक आए । ‘यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्ट्रिकको समस्या दोहोरिन नदिन यसपाली पनि आएको हो,’ उनले भने, ‘तातोपानीमा शरीर डुबाउने र पानी सेवन गर्नाले स्वास्थ्यलाई फाइदा गरेको महसुस गरेको छु ।’ धवलागिरी गाउँपालिका– ३ मुनाका […]

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी। कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बनेको छ । हिम श्रृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिरको धार्मिक रुपमा जति महत्व छ त्यति नै यसले ऐतिहासिक महत्त्व पनि बोकेको छ । मन्दिर स्थापनाको मिति यकिन नभएपनि मन्दिरका सम्बन्धमा प्राप्त किंवदन्ती, प्रमाण समेतका आधारमा करिब १६९ वर्षअघि स्थापना भएको हुनसक्ने […]

भारत सरकारले ग्यास अभाव भएसँगै ४८ हजार किलो लिटर मट्टितेल वितरण गर्ने, खाना बनाउन र बिजुलीको लागि प्रयोग गरिने

काठमाडौं ।  अमेरिका इजरायल र इरानबीचको द्धन्द्धका कारण भारतमा ग्यास अभाव हुन थाले सँगै त्यसको विकल्पमा मट्टितेल बाँडन् थालेको छ । द्धन्द्धका कारण भारतमा ग्यास र पेट्रोलियम पदार्थको अभाव हुन थाले सँगै भारत सरकारले मट्टितलेको विकल्प अघि सारेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारत सरकारले खाना पकाउन र बत्तीको समस्या नहोस् भन्ने उद्देश्यले ४८ […]

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बिक्री प्रबन्धक आरविवि मर्चेन्टले बाँडफाँड गरेको हो । कम्पनीले फागुन १३ गतेदेखि फागुन १७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८२ हजार ५ कित्ता शेयर निष्काशन गरेको थियो । आईपीओमा ८३ हजार ६०६ जनाको आवेदन परेको थियो । […]

ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको छ । बैंकले ग्लोबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको हो । बैंकले ग्लोबल मनि विक […]

आज केही क्षेत्रमा असिनासहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ । सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ […]

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत २ गते बिहानदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य […]