बीबीसीकाे डकुमेन्ट्री निर्वाचनलाई प्रभाव पार्ने तवरबाट आएको हो, के भन्छ नेपाल प्रेस काउन्सिल ?
काठमाडौं । प्रेस काउन्सिल नेपालले बीबीसीको डकुमेन्ट्रीबारे ध्यानाकर्षण जनाएको छ, जसमा निर्वाचनलाई प्रभाव पार्ने सामग्री भएको उल्लेख छ। काउन्सिलले जेनजी आन्दोलनबारेको डकुमेन्ट्रीलाई लिएर चिन्ता व्यक्त गर्दै, छानबिन प्रतिवेदन नआउँदै सामग्री सम्प्रेषण हुनु संवेदनशील भनेको छ। काउन्सिलले बीबीसीको सामग्री नियमन गर्न सरकार र निर्वाचन आयोगलाई कुटनीतिक समन्वयमार्फत प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ। काठमाडाैँ । बीबीसीले […]

