विदेशी मुद्रा साँट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ ८० पैसा र बिक्रीदर १४९ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ६७ […]

मुलुकको आर्थिक समृद्धिमा समेत पानीको महत्त्व छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत भएको मुलुक मध्येको नेपाल पनि एक भएकाले पानीको संरक्षणमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन्। शनिबार ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ मा बोल्दै मन्त्री खड्काले पानीको सही सदुपयोग र सही उपयोग गर्न सके दैनिक जीवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुर्‍याउने बताएका हुन्। उनले भने, […]

शनिबार पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेश र मभेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी र मभेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा भइरहेको […]

साताभरि घटेको शेयर बजारबाट लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । पछिल्लो दुई साता शेयर बजार निरन्तर घटेको पाइन्छ । गत साता एक दिन बढेको शेयर बजार त्यसपछिका दिनहरुमा निरन्तर घटेको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६०० मा आएर खुम्चिएको छ , जसले गर्दा लगानीकर्ताहरुले आफनो लगानी गुमाउन पुगेका छन् । यो साता कारोबार रकम र बजार पुँजीकरण रकम घट्दा लगानीकर्ताले […]

आईएमई लाइफलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र (आईएसओ) प्रदान

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त कम्पनी बनेको छ। अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (आईएसओ) द्वारा प्रदान गरिने यो प्रमाणपत्रले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) को आवश्यक मापदण्डहरू अवलम्बन भएको सुनिश्चित गरेको छ। कम्पनीका अनुसार आइएमई लाइफ आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित बीमा कम्पनीहरूमध्ये एक भएकोले यसले ग्राहकहरूको कम्पनीप्रति विश्वास बढाएको छ। […]

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा ९ घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौंको जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत पर्ने स्थानहरूमा विद्युत अवरूद्ध हुने भएको हो। जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्ने मुलपानी-साझाबारी आसपासका स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म […]

पृथ्वी राजमार्गको अवरोध हट्यो

डुम्रे । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा खण्डको विस्तारको काम तीव्र रुपमा भइरहेको छ। राजमार्ग विस्तारका क्रममा एक महिनासम्मको आंशिक अवरोध हटेको छ। विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर चुनपहरामा भएको अवरोध आजदेखि हटेको हो। विमलनगर चुनपहरामा चट्टान कटानको काम गर्न गरिएको यातायात अवरोधले यात्रुले सास्ती भोग्नुपरेको थियो। राजमार्ग विस्तारको कामका लागि […]

देशभर बढ्दै गर्मी

काठमाडौं । पछिल्लो समय देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । शनिबार नेपालगञ्ज र धनगढीको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरेन्द्रनगर, जनकपुर र भैरहवामा अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । यसैगरी घोराही र सिमरामा ३१ डिग्री सेल्सियस तथा दिपायलमा ३० डिग्री सेल्सियस […]

निजी क्षेत्रका धारणा सरकारसामु, कानुनी सुधार र कर नीति परिमार्जनमा जोड

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशन अवसरमा निजी क्षेत्रका धारणा सरकारसमक्ष प्रस्तुत गरिएको छ। यस अवसरमा उद्योगी तथा व्यवसायीहरूको व्यापक सहभागिता रहेको थियो। महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। महासंघका संयोजक भगिरथ सापकोटाको अध्यक्षतामा […]

बीमा क्षेत्र सुधारका लागि सबैको सहकार्य आवश्यकः अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारी पूरा गर्नका लागि कर्मचारी युनियनहरू, बीमकका संस्थाहरू लगायत सरोकावाला सबैको भूमिका महत्वपूर्ण रहने बताएका छन् । अध्यक्ष ओझाले नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनको आज ललितपुरमा उद्घाटन गर्नुहुँदै बीमा क्षेत्रलाई सुव्यवस्थित रूपमा अगाडि बढाउनका लागि सम्वद्ध सबैसँग सहकार्य गर्न प्राधिकरण पूर्णरूपमा तयार […]