यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ८६ पैसा बिक्रि दर १ सय ४० रुपैँया ४६ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५९ रुपैँया ९९ पैसा बिक्रि दर […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘इन्स्टेन्ट इएमआई सुविधा, नेपालकै पहिलो

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी)ले नेपालमै पहिलो पटक पिओएस मेसिन मार्फत भुक्तानी गर्दा इन्स्टेन्ट इएमआई सुविधा ल्याएको छ। ग्राहकलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै एनआइएमबीले नेपालमै पहिलोपटक एनआइएमबी पिओएस मेसिनमार्फत भुक्तानी गर्दा इन्स्टेन्ट इएमआई सुविधा सुरू गरेको छ। अबदेखि एनआइएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा एनआइएमबी पिओएस मार्फत भुक्तानी गर्दा सोही […]

पेट्रोलको मूल्य घट्यो, डिलेजको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । तर डिजेल, मट्टितेलको मूल्य भने बढेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य […]

फिनटेक प्रवर्द्धनका लागि राष्ट्र बैंकको नयाँ नियामकीय पहल ‘रेगुलेटरी स्यान्डबक्स’

काठमाडौं । डिजिटल वित्तीय क्षेत्रमा नवप्रवर्तनको परीक्षण र प्रवर्द्धन गर्न अनुकूल नियामकीय वातावरण निर्माण गर्न नेपाल राष्ट्र बैंकले ‘रेगुलेटरी स्यान्डबक्स’ सम्बन्धी मस्यौदा सार्वजनिक गरेको छ। सुरक्षित, उत्तरदायी र प्रविधिनिर्भर वित्तीय नवप्रवर्तनलाई संस्थागत परीक्षणको माध्यमबाट प्रोत्साहन गर्न केन्द्रीय बैंकले ‘रेगुलेटरी स्यान्डबक्स’ गाइडलाइन जारी गर्न लागेको हो । पछिल्लो समय नेपालमा प्रविधिको तीव्र विस्तार, इन्टरनेट पहुँचको वृद्धि, […]

कजारियाको शोरूम ,काभ्रेपलान्चोकमा बिस्तार

काठमाडौं । टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै बनेपा, काभ्रेपलान्चोकमा शाखा बिस्तार गरेको  छ। यो  शो रुम बनेपा मार्भल प्यालेस द्वारा सञ्चालित छ । सो शाखाको उद्घाटन बनेपा नगरपालिका प्रमुख  शान्ति रत्न शाक्य को उपस्थिति थियो । कार्यक्रममा, कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारी उपस्थित थिए । शाका […]

निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण अन्योल, बजेट भाषणमा सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने बताएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनले उक्त विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । नेपाल एयरलाइन्सको छवटा विमान सञ्चालनमा रहेको जानकारी दिँदै मन्त्री पाण्डेले आगामी दिनमा सञ्चालनमा व्यवधान नहुनेगरी […]

सरकारले बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदान स्वीकार गर्ने

काठमाडौं ।सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचनाप्रविधि पृथ्वीसुब्बा गुरुङले सो जानकारी गराएका हुन्। त्यसैगरी सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैङ्क समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट […]

उमालेर मात्रै पिउने पानी प्रयोग गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ । बर्खाको समयमा जताजतै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीले मापदण्डविपरीत बिक्री गर्नसक्ने भन्दै महानगरले उपभोक्तालाई उमालेर मात्रै पिउने पानी प्रयोग गर्न आग्रह गरेको हो । कामपाले हैजा नियन्त्रणका लागि समुदाय तहमा पुगेर पिउने पानीको […]

जलस्रोत विधेयकमा राष्ट्र हितविपरीत प्रावधान,राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती

काठमाडौं । सरकारले ल्याएको जलस्रोत विधेयकमा व्यवस्था गरिएको बाँधको सुरक्षासम्बन्धी अस्पष्ट प्रावधानले राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती ल्याउने सरोकारवालाहरूले बताएका छन् । पूर्वाधार विकास समितिमा करिब एक वर्ष लामो छलफल भएर प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा बाँधको सुरक्षासम्बन्धी अस्पष्ट प्रावधानले राष्ट्रिय सुरक्षा गम्भिर चुनौती पैदा गर्ने भन्दै सरोकारवालाहरूले चासो र चिन्ता व्यक्त गर्दै विरोध जनाउन थालेका […]

 बागमती प्रदेश सरकार पत्रकारको स्वास्थ्य बीमामा सकारात्मक

काठमाडौं । पत्रकारहरूको स्वास्थ्य सुरक्षालाई प्रभावकारी बनाउन नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कोषाध्यक्ष तथा स्वास्थ्य हित प्रवर्द्धन समितिका संयोजक संजीप घिमिरे शुभचिन्तकले बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर र सचिव डा। सुमित्रा गौतमलाई ध्यानाकर्षण गराउनुभएको छ । भक्तपुरमा भएको भेटमा घिमिरेले बागमती प्रदेश सरकारले पत्रकारहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी अघि सारेको बीमा कार्यक्रमप्रति सन्तोष […]