सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुँदै
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासङ्घ कर्णाली प्रदेशको समन्वयमा आगामी जेठ ८, ९ र १० गते वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने भएको हो । सम्मेलनबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार भेटघाट […]

