आज प्रोटोन इमास–७ ईभी सार्वजनिक हुँदै
काठमाडौं । नेपाली बजारमा नयाँ इलेक्ट्रिक कार प्रोटोन इमास–७ सार्वजनिक हुँदैछ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज इमास ७ ईभी सार्वजनिक गर्दै छ । औपचारिक रुपमा लन्च गर्दैछ । कम्प्याक्ट एसयूभी इमास–७ दुई भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । ४९.५२ किलोवाट आवरको ब्याट्री प्याकबाट सुसज्जित प्राइम भेरियन्टले ३४५ किलोमिटर र ६०. २२ किलोवाट […]

