महिला लघुवित्तको वार्षिक साधारणसभाः मर्जर प्रक्रिया अघि बढाउने निर्णय
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा अनमोल क्याटरिङ सर्भिस, शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका सञ्चालक समितिका अध्यक्ष तारा कुँवरले गरेकी थिइन्। साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात तथा नाफा-नोक्सान हिसाब पारित गरेको छ। साथै, नगद प्रवाह विवरणसहितका अनुसूचिहरूमाथि छलफल गर्दै पारित गर्ने […]

