भेरी नदीमा छ पुलको काम अझै अलपत्र

सुर्खेत । सन् २०१९ नोभेम्बर ७ मा नेपाली सेनाले जाजरकोट डोल्पा सडकखण्डको ११८ किलोमिटरमध्ये १०३ किलोमिटर सडकको ट्रयाक खालेर सडक डिभिजन चौरजहारीलाई एक औपचारिक कार्यक्रमका साथ छलगाडको किनारमा हस्तान्तरण गरेको थियो । सोही खण्डमा बाँकी रहेका १४ पुल निर्माण गर्नका लागि राष्ट्रिय योजनाले अर्थ मन्त्रालयले मागेको सहमति दिएको छ । सडक हस्तान्तरण गरेको सात वर्षपछि […]

४१ जिल्लाका ८ हजारले पाए घरमै राहदानी

काठमाडौं । नेपाल सरकारले प्रशासनिक सेवालाई झन्झटमुक्त बनाउँदै राहदानी (पासपोर्ट) र  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नागरिकको घरदैलोमै पुर्‍याउन थालेको छ। हालसम्म ४१ जिल्लाका ८ हजारभन्दा बढी नागरिकले आफ्नै घरमा राहदानी प्राप्त गरिसकेका छन्। उपत्यका बाहिरका ४१ जिल्ला नागरिकहरुलाई घरमा राहदानी पुराइएको हुलाक सेवा विभाग  काठमाडौंले जानकारी दिएको छ । विभागले बाँकी जिल्लाहरुमा समेत राहदानी वितरण गर्ने […]

१४ वटा निर्माण कम्पनी परे कालो सूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन( २०६३ को दफा ६३ को […]

लेखा समितिले ७ खर्ब ३३ अर्ब १९ करोड बढी बेरुजु फर्स्योट गर्नुपर्ने

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ भन्दा बढी बेरुजु फर्स्योट गर्नुपर्ने भएको छ । मंगलवार समितिको बैठकमा समिति सचिव एकराम गिरीले समितिले हालसम्म रहेको ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ भन्दा बढी बेरुजु फस्र्योट गर्नुपर्ने बताए । उनले समितिको कार्यक्षेत्र र कार्यबोझबारे प्रस्तुतीकरण गर्दै बेरुजुबारे […]

आगामी आर्थिक वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) तोकिएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मंगलबार बसेको अर्थ समितिको बैठकमा यसबारे जानकारी दिएका हुन्। राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको सचिव उपाध्यायले बताए । सचिव उपाध्यायका अनुसार […]

सयपत्री हाइड्रोपावरले गर्यो लेखापरिक्षण समितिको पुनर्गठनको निर्णय

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले लेखापरिक्षण समितिको पुनर्गठन, कर्मचारी सरुवा र परिपालना अधिकृतको जिम्मेवारी तय गर्ने निर्णय गरेको छ । लेखापरिक्षण संयोजनक सञ्चालक दिल बहादुर थापा, सदस्यमा सञ्चालक विराज सुवेदी र सदस्य सचिवमा आन्तरिक लेखापरीक्षक बलराम थारु चयन गरिएको छ । यस कम्पनीको लेखा विभागमा कार्यरत कृष्ण चालिसेलाई प्रशासन विभागमा र प्रशासन विभागमा कार्यरत पूर्ण […]

यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा कसैलाई समर्थन नगरेको ट्रक महासंघको स्पष्टिकरण

काठमाडौं । केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा हरिशरण केसीलाई समर्थन गरेको भन्ने समाचार प्रकाशित भएपछि त्यसको खण्डन गरिएको छ। अध्यक्ष बानियाले एक विज्ञप्ति जारी गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आसन्न अधिवेशनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको स्पष्ट पारेका […]

दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा गर्दै रिभर फल्स पावर

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आगामी जेठ २२ गते अघिल्ला दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा गर्ने भएको छ । वैशाख २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु […]

पाल्पा सिमेन्टले जेठ १९ गते बोलायो साधारण सभा

काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रीजले जेठ १९ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । वैशाख २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल महामय क्राउन सुनबल, नवलपरासीमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि […]

फेरि ३ लाख नाघ्यो सुनको भाउ, चाँदी पनि बढ्यो

काठमाडौं । मंगलबार नेपली बजारम सुनको मूल्य ४ हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा खरिदबीक्री भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ थियो । यस दिन चाँदी भने ३३५ रुपैयाँले बढेको छ । चाँदी […]