३२ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ हजार २ सय रुपैयँले बढेको छ । यस दिन सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ थियो । यता, चाँदी पनि १७० […]

