क्रिप्टो बजारमा गिरावटका कारण युक्रेनी इन्फ्लुएन्सर कोन्स्टान्टिन गालिशले गरे आत्महत्या
काठमाडौं । ३२ वर्षीय युक्रेनी क्रिप्टो इन्फ्लुएन्सर कोन्स्टान्टिन गालिश (Konstantin Galish) आफ्नै ल्याम्बोर्गिनी कारभित्र मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार उनको मृत्यु संभावित आत्महत्याका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा उनको नाममा दर्ता गरिएको बन्दुक फेला परेको बताइएको छ । रिपोर्टअनुसार गालिशले हालैको क्रिप्टो बजार लगानीकर्ताहरुको ३० मिलियन अमेरिकी डलर गुमाएका थिए […]

