स्वस्तिक लघुवित्तको आईपीओमा विदेशमा रहेका नेपालीले आजसम्म आवेदन दिन पाउने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (साउन ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फ्नो जारी पूँजी पाँच करोड ७७ लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने दुई करोड ३१ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँको अंकित दरको […]

कोशी प्रदेशमा कफीखेती विस्तार हुँदै

काठमाडौं । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिए । उनका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, […]

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २७, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३६, आलु रातो प्रतिकिलो रु ४६, […]

नबिल बैंकको ऋणपत्रमा साउन २० गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । नबिल बैंक लिमिटेडको ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७% नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्रको बिक्री निष्काशन जारी छ । गत असार ६ गतेदेखि बिक्री खुला गरिएको उक्त ऋणपत्रमा साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । प्रति ऋणपत्र रु. एक हजार अङ्कित मूल्यका ३० लाख कित्ताले हुन आउने रु. ३ […]

प्रतिनिधिसभा बैठक बस्दै, तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । सो विधेयक, २०८१ असार ४ गते राष्ट्रियसभामा दर्ता भएको थियो । सो […]

बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आईपीओमा यसअघि नै मागभन्दा २.२५ गुणा बढी आवेदन परिसकेको छ । सीडीएसका अनुसार हीबार बिहान १०ः६ बजेसम्म ५१ हजार ७५९ जनाले ११ लाख ४६ हजार ५६० कित्ताका लागि ११ करोड ४६ लाख ५६ हजार रुपैयाँ बराबरको […]

व्यवसायीको आन्दोलनकाबीच साढे २२ अर्बले बढाए बैंक तथा वित्तीय संस्थाले सुनचाँदी कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँँदी कर्जास्वरुप ८० अर्ब २३ करोड रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०÷८२ को सोहि अवधिको तुलनामा २२ अर्ब ६३ करोड ४० लाख रुपैयाँले बढी हो […]

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई […]

युरो र पाउन्डसहित धेरैजसो मुद्राको मूल्य निरन्तर बढ्दो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार यसदिन युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ, कुवेती दिनार, बहराइन दिनारलगायत धेरैजसो मुद्राको मूल्य बढेको छ । पछिल्ला चार दिनयता यीसहित धेरैजसो मुद्राको मूल्य निरन्तर बढिरहेको छ । आज अमेरिकी डलरकव मूल्य भने स्थिर रहेको छ ।  अमेरिकी डलर […]

मनसुनी वायुको प्रभाव कमजोर, आज देशभर साधारणतया बदली रहने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि […]