घट्यो सुनचाँदीको भाउमा भारी गिरावट, प्रतितोला कति ?
काठमाडौं । आतबार नेपाली बजारमा सुनको मूल्य १८ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ लाख रुपैयाँ कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो । यस दिन चाँदी पनि घटेको छ । चाँदी प्रतितोला १ हजार ५ सय […]

