इरानमा रहेका नेपालीको उद्धार गरिँदै

काठमाडौं ।  इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ। भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिइन्। इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग आग्रह गरेको जानकारी दिँदै उनले त्यसप्रति भारत सकारात्मक रहेको बताइन्। परराष्ट्रमन्त्री डा. राणाले भनिन्, ‘इरानमा केही नेपाली हुनुहुन्छ। आफ्ना नागरिकको […]

करिब डेढ करोडको सुनसहित पोखराबाट दुई जना पक्राउ

पोखरा । पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पन्जाब, […]

सर्वोत्तम स्टिल्सले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम स्टिल्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो। विशेष साधारण सभा यही असार २५ गते, काठमाडौंको तीनकुनेस्थित कम्पनीको कार्यालयको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ। सो सभाले […]

टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने

काठमाडौं ।टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्ताव सहित असार २८ गते पोखरामा बिहान साढे ८ बजे पाँचौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले जारी पूँजीको २०.५३ प्रतिशत बराबर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न धितोपत्र बोर्डसँग अनुमति माग्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरण […]

साताको शेयर : ५२ अर्ब ६० करोडको कारोबार, सवा ४३ अर्ब गुमाए लगानीकर्ताले

काठमाडौं ।  जेठ अन्तिम साता सुधारोन्मुख देखिएको शेयर बजार पछिल्लो समय भने खस्कदो अवस्थामा रहेको छ । फलस्वरुप असार पहिलो साता शेयर बजार नकारात्मक रहन गएको छ , जसले गर्दा लगानीकर्ताले आफनो लगानी गुमाउनु परेको छ । यो साता पाँच कारोबार दिन मध्ये एक दिन सोमबार मात्र शेयर बजार बढ्दा लगानीकर्ताले आफनो लगानी गुमाउनु परेको […]

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेतीको तयारी

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा फलफूल खेती गर्ने भएको छ। बढ्दो बसाइँसराइका कारण रित्तिदै गएका गाउँमा बाँदर आतङ्क बढ्दै गएपछि गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्य फलफूल तथा गीठा, तरुल, भ्याकुर र कन्दमूलको खेती गर्ने भएको हो। आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले […]

११ महिनामा वीरगन्ज नाकाबाट २३८५ विद्युतीय सवारी आयात

वीरगन्ज । पर्साको वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब ८४ करोड २३ लाख मूल्य पर्ने साना–ठूला दुई हजार ३ सय ८५ विद्युतीय सवारीसाधन आयात भएका छन्। वीरगञ्ज भन्सार कार्यालयले चालु आवमा विद्युतीय सवारी साधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार […]

६ वटा प्रदेशमा भारी वर्षाको पनि सम्भावना

काठमाडौं । शनिबार ६ वटा प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताएको छ । साथै महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का […]

युरो र पाउन्डको मूल्य बढ्यो, अमेरिकी डलरको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको मूल्य भने बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ […]

सिद्धार्थ बैंकलाई २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासनका लागि बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ। धितोपत्र बोर्डले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्न सिद्धार्थ बैंकलाई अनुमति दिएको हो। धितोपत्र बोर्डको अनुमतिसँगै अब सिद्धार्थ बैंकले ‘एसबीएल डिबेन्चर–२०९१’ जारी गर्नेछ। जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ। बैंकले कुल इकाइमध्ये […]