प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिन सक्दैन: ओली
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार नै नहुने बताएका छन्। जाँचबुझ आयोगसँगको बयानमा भदौ २३ गते जेनजी पुस्ताद्वारा भएको आन्दोलनको दौरान भएका तत्काल र तुरुन्त हुने घटनाको सन्दर्भमा प्रधानमन्त्रीलाई सोझै जानकारी गराउने विषय नै नभएको बताए। एमालेका अध्यक्ष समेत रहेका ओलीले बयानमा भनेका छन्, ‘प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन, यसको […]

