प्रकाशकीय
काठमाडौं । आजबाट हामी ( www.equitynepal.com) ९ वर्षमा प्रवेश गरेका छौं । वार्षिकोत्सवको यस अवसरमा हामी हाम्रा पाठक, सूचनाका स्रोत, विज्ञापन दाता, सहयोगी मन र सम्पूर्ण सरोकारवालाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ। आज हामी केवल यात्राको उत्सव मात्र मनाइरहेका छैनौँ, हामी एउटा दृष्टिकोण, प्रतिबद्धता र जिम्मेवार पत्रकारिताको अभ्यासलाई पनि पुनःस्मरण गरिरहेका छौँ । अर्थतन्त्रको सवलीकरणमा योगदान गर्ने […]

