फागुन २७ देखि पौने १५ लाख कित्ता आईपीओ बिक्री गर्दै ओम मेगाश्री फर्मास्युटिकल्स
काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आईपीओ ल्याउने भएको छ । कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १ लाख ८० हजार […]

