बनेपा–नाला–ताथली सडक पुनः अवरुद्ध
भक्तपुर । ह्युमपाइप राखेर आइतबारबाट सञ्चालनमा ल्याइएको बनेपा–नाला–ताथली सडक फेरि अबरुद्ध भएको छ । अरनिको राजमार्गको बैकल्पिक मार्गको रुपमा प्रयोग गर्दा शुक्रबार भाँसिएको पुलमा अस्थाई ह्युमपाईप राखेर सञ्चालन गरिएको थियो । आइतबार साँझ परेको बाढीले बगाएपछि पुनः सडक अवरुद्ध भएको हो । नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक राजधानी काठमाडौँको पूर्वीनाका आवतजावत गर्ने […]

