ग्रीन भेन्चर्सका करिब ३ करोड कित्ता शेयरको ‘लकइन’ अवधि समाप्त हुदै

काठमाडौं ।ग्रीन भेन्चर्स लिमिटेडको विभिन्न अधिकारीहरुलाई प्रदान गरिएको करिब ३ करोड कित्ता शेयरको लकइन अवधि समाप्त हुने लागेको छ । कम्पनीका अनुसार कर्मचारी, संस्थापक र प्रभावित बासिन्दालाई बाँडफाँट गरिएको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता शेयरको लकइन अवधि समाप्त हुन लागेको हो । कम्पनीका अनुसार कर्मचारी, संस्थापक र प्रभावित बासिन्दालाई बाँडफाँट गरिएको उक्त […]

पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथिभरा क्षेत्रमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा लेखकले हाल उक्त क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिँदै आन्दोलनरत पक्षलाई वार्तामार्फत समाधान खोज्न आह्वान गरेका हुन् । मन्त्री लेखकले केबुलकार निर्माणका क्रममा उत्पन्न […]

एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुकक्लोज मिति तय

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले उन्नाईसौं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको शनिबार बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ११ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा विर्तामोड, झापास्थित सिद्धार्थ होटलमा बिहान ११ बजे गर्ने भएको हो । बैंकले सभामा सामान्य र विशेष प्रस्तावहरु पेश गर्ने भएको छ । सामान्य प्रस्तावमा […]

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी २०२५ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिनको एमडीआरटी २०२५ (मिलियन डलर राउण्ड टेबल) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम फागुन ९ र १० गते चितवन स्थीत, सिराइचुली होटेलमा सम्पन्न गरिएको थियो । सो कार्यक्रमको मुख्य उद्देश्य यस कम्पनीमा आबद्ध रही एमडीआरटी २०२५ का लागि छनोट भएका साथै कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न […]

नेप्सेमा उछाल : ७५ अंकले बढ्दा १४ अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजारका अधिकांश सूचक सकारात्मक रहेको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १४.४७ अंकले बढेर ४८४.३० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ५.४७ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स […]

राधी विद्युत कम्पनीले बोलायो विशेष साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं ।राधी विद्युत कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुरुप आगामी चैत ३ आइतबार बिहान ८ बजेको लागि विशेष साधारण सभा बोलाएको हो । सभामा कम्पनीले हकप्रद शेयर निष्कासन सहितको विशेष र साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ । विशेष प्रस्तावहरुमा हकप्रद शेयर निष्कासन पश्चात कायम हुने […]

गार्डियन माइक्रो लाइफको चैत ११ गते साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्यारेन्सले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समितिको ३३ औं बैठकले आगामी साधारण सभा चैत ११ गते गर्ने निर्णय गरेको हो । साधारण सभा चैत ११ गते अपरान्ह ११ बजे विराटनगर, मोरङ्गस्थित होटेल एयरपोर्टमा गर्न लागेको हो । साधारण सभा प्रयोजनार्थ संस्थाको शेयरधनी दर्ता पुस्तिका […]

आगामी बजेट पनि ठूलो आकारको आउने निश्चित

काठमाडौं । नेपालमा बजेटको इतिहास हेर्ने हो भने प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका तत्कालीन अर्थमन्त्री सुवर्ण समशेर राणाले ५ करोड २५ लाख २९ हजार रुपैयाँको पहिलो बजेट ल्याए। नेपालको बजेट शुरु गरेका पहिलो अर्थमन्त्री सुवर्ण समशेरले आयकर, सम्पती करजस्ता राज्यको स्थायी स्रोतको व्यवस्था गरे। उनले नेपालमा आफ्नै मुद्रा स्थापित गर्ने, विनिमय दर निर्धारण गर्ने, शैक्षिक क्रान्तिका लागि […]

नेप्सेको सीईओमा आवेदन दिने म्याद थप

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन दिने म्याद एक साता थपिएको छ। यसअघि उक्त पदमा आवेदन दिने अन्तिम म्याद आज फागुन १८ गतेसम्म तोकिएको थियो। यस अवघिसम्म तीन दिन सार्वजनिब बिदा परेपछि आवेदन दिने म्याद एक साता थपिएको हो। म्याद थपिएसँगै अब फागुन २५ गतेसम्म आवेदन दिन सकिने […]

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त एक हुँदै

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज हुने भएको छ । सर्लाहीको मलंगवामा रहेको समाज लघुवित्त र रुपन्देहीको बुटवलमा रहेको ग्रामीण विकास लघुवित्त मर्ज गर्न फागुन १७ गते हस्ताक्षर भइसकेको  छ । हस्ताक्षर र सम्झौता भएसँगै अब दुवै कम्पनीहरूले मर्जरमा जानका लागि बाँकी आवश्यक कार्य थाल्ने […]