२८ प्रतिशत लाभांश प्रस्तावसहित सिटिजन्स लाइफले बोलायो साधारणसभा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत १५ गते ८औँ वार्षिक साधारणसभा बोलाएको छ । ले नगद लाभांश (कर सहित) र बोनस शेयर गरी २८.४० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेगरी संस्थाले साधारणसभा डाकेको हो । बैठकले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु. ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँको […]

