महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?
महोत्तरी । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ जतिजति नजिकिँदै छ, आफ्ना विषय कसले उठाउँदै छन् भनेर मतदाता चनाखो पार्दैछन् । चुनावको मिति नजिकिँदै गर्दा महोत्तरीमा राजनीतिक दलका नेता/कार्यकर्ता र उम्मेदवारको नगर/गाउँ बस्तीमा सघन आउजाउ बढेको छ । दलका र अन्य स्वतन्त्र उम्मेदवार बस्तीबस्तीमा पुग्दै जनतासँग हिमछिम बढाउँदै छन् । आम जनता यसैबेला दल र उम्मेदवारलाई आफ्ना मुद्दा सम्झाउँदैछन् […]

