विश्व वातावरण दिवसमा टाटा कर्भ ईभीद्वारा ऐतिहासिक के२के अभियानको थालनी

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्व वातावरण दिवस २०२५ को अवसरमा टाटा कर्भ ईभीमा काठमाडौँदेखि कन्याकुमारीसम्मको ऐतिहासिक विद्युतीय यात्राको घोषणा गरेको छ। “के२के ड्राइभ ” नाम दिइएको यो अभियान  जेठ २३ गते (जुन ५, २०२५)  देखि सुरु हुँदैछ, जसले विद्युतीय गाडीमा लामो दुरीको यात्रालाई प्रोत्साहन गर्नेमा विश्‍वास राखिएको […]

टेक एन्ड पे नीतिप्रति इप्पानको असन्तुष्टि

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले टेक एण्ड पे नीतिमा विद्युत् खरिद सम्झौता गर्दा लगानी जोखिममा पर्ने उल्लेख गर्दै असन्तुष्टि जनाएको छ । आज  आयोजित पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले टेक एन्ड पेमा मात्र विद्युत् खरिद सम्झौता गर्दा जलविद्युत् आयोजनाको रु ६६ अर्ब २२ करोड लगानी जोखिममा पर्ने दाबी गरे। उनले उक्त समस्यालाई […]

मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत, लागत ५७ अर्ब ६४ करोड

काठमाडौं । लगानी बोर्ड नेपालले मुक्तिनाथ केवलकार परियोजनासहित विभिन्न महत्त्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाहरूको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६४औँ बैठकले यी निर्णयहरू पारित गरेको हो। बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सातवटा स्टेशनसहित निर्माण गरिने ८१.०४१ किलोमिटर लामो केवलकार परियोजनालाई […]

सानिमा रिलायन्स लाईफको सीप विकास कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ १५ गते धुलिखेलमा र जेठ १७ गते चितवनको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा अतुलनिय योगदान दिइरहेका अभिकर्ताहरुलाई बिशेष प्राथमिकता सहितको तालिम प्रदान गर्न छिमेकि मुलुक भारतका अनुभवी प्रशिक्षक विजय कुमार […]

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक व्यवसायिक बैंकिङका लागि र्यापिड एपीआई बैंकिङ प्रणाली सुरु

काठमाडौं । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याबस प्रालिसंग को सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म  (API Banking Platform) RAPID  संचालनमा ल्याइएको छ। यस सेवा अन्तर्गत प्रथम चरणमा, व्यवसायिक ग्राहकको सहमतिमा RAPID ले ग्राहकको ERP प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जडान गर्छ, जसले गर्दा ERP भित्रैबाट वास्तविक […]

चैतेधानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

चितवन । चैतेधानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् । सरकारले चैतेधानको समर्थन मूल्य रु. दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु. एक हजारदेखि एक हजार आठ सयसम्ममा बेच्न बाध्य भएका छन् । धान थन्क्याउने समयमा समर्थन मूल्य नपाएपछि किसान निराश भएका हुन् । खैरहनी नगरपालिकाका– १० का कृष्ण अर्याल चैतेधानको […]

कामना सेवा विकास बैंकद्वारा श्री सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री सरस्वती प्राथमिक विद्यालय मेचीनगर, झापाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा स्कुल ब्याग वितरण गरेको छ । कार्यक्रममा बैंकको इट्टाभट्टा शाखा प्रबन्धक निर्जर पौडेलले विद्यालयका प्रधानाध्यापक फूलमाया बुढाथोकीको उपस्थितिमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत ४० जना विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेका हुन् । सो सामग्रीमा […]

दराजद्वारा गर्मीको किनमेल लक्षित ६.६ मेगा मिड इयर सेलको घोषणा आकर्षक छुट तथा उपहारको बहार !

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म, दराज नेपालले ६.६ मेगा मिड इयर सेलकोे घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८०% सम्मको बृहत छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरहरूको ब्यवस्था गरिएको छ । यो धमाकेदार सेल जेठ २३ गते देखि जेठ २७ गते सम्म सञ्चालन हुने जानकारी दिइएको छ […]

ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेशन स्थापना गरेको हो । आज बिहीबार आयोजित एक विशेष कार्यक्रमकाबिच बैंकका संचालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज […]

निरन्तर तीन दिन घट्यो शेयर बजार, बिहीबार भने नेप्से घट्दा कारोबार बढ्यो

काठमाडौं । साताको अन्तिम दिन  शेयर बजार बिहीबार पनि घटेको छ । बजेट सार्वजनिक भए पछि खासै बढ्न नसकेको शेयर बजार मंगलबार, बुधबार र बिहीबार निरन्तर घटेको हो । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४५१.३३ विन्दुमा स्थिर […]