एकैदिन ७४ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेको छ । यस दिन सुन प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ मा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो । चाँदी पनि […]

