लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा हुन्छ – प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा देखिएको तनाव र हिंसा अत्यन्तै दुःखद भएको बताएकी छन् । उनले हिजो साझ सामाजिक सञ्जाल मार्फत सनदेश जारी गर्दै बाराको सिमरामा भएको यस किसिको घटना दुख भएको बताएकी हुन् । उनले भनेकी छन् “म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन। युवाहरूको आक्रोश र […]

