तुइनखोलामा फेरि खस्यो पहिरो, राजमार्ग पूर्ण अवरुद्ध
काठमाडौं । तुइनखोलामा मंगलबार दिउँसो एक बजेदेखि निरन्तर ढुंगासहित पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडक ठप्प भएको छ । ढुंगा झरेको झर्यै भएपछि काम सुरू गर्न सिएको छैन । पहिरो ठूलो नभए पनि ढुंगा झर्न नरोकिँदा सफा गर्न नसकेको हो । दिउँसो पौने चार बजेसम्म पनि निरन्तर ढुंगा झरिरहेका छन् । तुइनखोलामा शुक्रबार साँझ पहिरो […]

