नबिल इन्भेष्टमेन्ट बैंकिङले असोज २४ गते साधारण सभा गर्ने, लाभांश प्रस्ताव पर्ने
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले असोज २४ गते वार्षिक साधारण सभा बोलाएको छ । नबिल बैंकको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले सेन्ट्रल प्लाजा, नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्न लागेको हो । यस वर्ष कम्पनीले कुल २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका […]

