सरकारले दिएको नागरिकता नै नचल्ने भयो: एनआरएनए अध्यक्ष केसी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा.बद्री केसीले सरकारले दिएको गैरआवासीय नेपाली नागरिकता काम नलाग्ने भएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित गैरआवासीय नेपाली संघको १२ औँ एकता महाधिवेशनमा उनले सरकारको नीतिगत कमजोरीका कारण गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रभावकारी नभएको बताएका हुन् । सरकारले गैरआवासीय नेपाली नागरिकताको कानुनी अधिकार स्पष्ट गर्ने ऐन नबनाई […]

