‘विदेशमा बगाएको पसिना नेपालमा लगानी गर्न कर्मचारीतन्त्र बाधक बन्यो’
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका नेपालीले पसिना बगाएर कमाएको पुँजी नेपालमा लगानी गर्न सरकार र कर्मचारीतन्त्र बाधक बनेको गुनासो गरेका छन्। शनिबार एनआरएनएको महाधिवेशनमा बोल्दै उनले लगानीको वातावरण बनाउन र कानुनी अड्चन तत्काल फुकाउन सरकारसँग माग गरेका हुन्। अध्यक्ष केसीले विदेशी लगानी मात्र नभई नेपालीहरूकै लगानी नेपाल […]

