उच्च मनोबलका साथ सेवामा तल्लीन हुन प्रहरी अधिकृतलाई गृहमन्त्री अर्यालको निर्देशन
काठमाडौं । गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ सेवामा तल्लीन हुन निर्देशन दिएका छन् । देशभरका प्रहरी युनिटमा कार्यरत अधिकृतलाई उनले यस्तो निर्देशन दिएका हुन् । जेन जेड आन्दोलनपछि क्षतिग्रस्त काठमाडौँका केही प्रहरी कार्यालयको निरीक्षणपछि बिहीबार बिहान नक्सालस्थित प्रधान कार्यालय पुगेका मन्त्री अर्यालले नयाँ परिवर्तनलाई आत्मसात् गर्दै प्रहरी कर्मचारीहरू डुयटीमा तैनाथ हुने […]

