अमेरिकी अनुदान बन्द भएर आकाश खस्दैन : अर्थविद् गौचन
काठमाडौं । अमेरिकी राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्प ह्वाइट हाउस फर्किएपछि सङ्घीय सरकारको पुनः निर्माण गर्ने, विभिन्न क्षेत्रमा व्यापक कटौती लागू गर्ने र अमेरिकी विदेश नीतिलाई पुनः परिभाषित गर्नेलगायतका कदम चालेका छन् । ट्रम्प प्रशासनले एसएडअन्तर्गत सबै सहयोग रोकेको अमेरिकाले वैदेशिक सहायता पुनःमूल्यांकन तथा पुनर्संरचना गर्ने निर्णय गरेको छ । यस्तै नेपाल सरकारलाई मेल गरेर मिलिनियम […]

