जुन संस्थाले शासन चलाएको छ त्यही जलाईएको छ – प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं ।नव नियुक्त प्रधानमन्त्री सुसिला कार्कीले यो आन्दोलनमा भौतिक सम्पतिको मुलुकका जुन जुन संस्था आबश्यकता थियो त्यहा त्यहा छानि छानि आक्रमण गरेको छ । उनले जुन संस्था जसले शाषन चलाएको छ त्यो संस्थामा आगो लगाएको छ, नेपालीले उक्त काम गरेको हो भने त्यस्तालई नेपाली कसरी भन्ने ? भनि प्रश्न समेत गरेकी छिन् । यो सम्बनधमा अनुसन्धान […]

