यी हुन् मधेश प्रदेशका आर्थिक चुनौती र समाधानका उपाय

काठमाडौं । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका केही आर्थिक चुनौती रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि सुझावसमेत दिएको छ । केन्द्रीय बैंकले सो प्रदेशका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशभित्र हुने आर्थिक गतिविधिलाई औपचारिकीकरण गर्न प्रोत्साहित गरी राजस्वको दायरा बढाउनुपर्ने उल्लेख गरेको छ । स्वास्थ्योपचारका लागि गुणस्तरीय अस्पताल, चिकित्सक तथा विभिन्न स्वास्थ्य उपकरणको राम्रो […]

अभियान लघुवित्तको साधारणसभा असार ३० गते, सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव

काठमाडौं । अभियान लघुवित्तको साधारणसभा असार ३० गते हुने भएको छ । शनिबार बसेको सञ्चालक समितिको ११०औं बैठकले साधारणसभाको मिति तय गरेको हो । साधारणसभा ताम्राकार पार्टी भेन्यु पनौतीमा हुनेछ । समितिको तर्फबाट आव २०८०/८१ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, आव २०८०/०८१ को […]

यस्तो छ आजका लागि तरकारी, फलफूल र माछाको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३४, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, […]

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्वार

काठमाडौं । नेपालका विभिन्न जिल्लाका युवाहरूलाई भारतको उत्तराखण्डस्थित काशीपुरमा बन्धक बनाई कुटपिट तथा यातना दिइएको सूचना पछि भारतीय प्रहरीले ३५ जना नेपाली युवाहरूको उद्धार गरेको छ। नयाँदिल्लीस्थित नेपाली राजदूतावासले  भारतस्थित सामाजिक संस्था किन इन्डिया र उत्तराखण्ड प्रहरीको समन्वयमा  असार ५ गते उनीहरूको उद्धार गरिएको जनाएको छ । उनीहरूलाई आकर्षक जागिर दिने प्रलोभन देखाई भारत लगिएको […]

एशियन लाइफको हकप्रद असार २५ देखि

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको अनुपात १ः०.४२ अनुसार हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ । कम्पनीले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर प्रतिकित्ता रू. १०० अंकित मूल्यमा जारी गर्नेछ […]

इजरायलको पक्ष लिँदै अमेरिकाद्वारा इरानमा तीन आणविक आक्रमण

काठमाडौं । अमेरिकाले इरानमा तीन आणविक आक्रमण गरेको छ । इरान-इजरायलबीच चलिरहेको युद्धमा  इजरायलको पक्ष लिँदै अमेरिका युद्धमा प्रत्यक्ष सहभागी भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकी सेनाले इरानका तीन प्रमुख आणविक केन्द्रहरूमा बम आक्रमण  गरेको छ । ट्रम्पले एक ट्विटमार्फत् फोर्डो, नातान्ज र एसफाहानस्थित आणविक साइटहरूमा  बम खसालिएको जनाएका छन्। उनका अनुसार आक्रमणमा […]

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ २४ पैसा र बिक्रीदर १३८ रुपियाँ ८४ पैसा कायम भएको । युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ २० पैसा र बिक्रीदर १५९ रुपियाँ ८९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ […]

देशैभर फैलियो मनसुनी वायु, यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित  बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको छ । आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम […]

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रुपमा बन्द गरिने भएको छ। यस क्षेत्रको दुम्कीबास खण्डमा दुर्घटनाको जोखिम बढेकाले आजदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सडक पूर्ण रुपमा बन्द गर्न लागिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी)ले जनाएको छ। आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय […]

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदै आएको बताएका छन्। अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउने, तनावबाट मुक्त गराउने र सकारात्मक […]