सिडिएससीको राफसाफ तथा फर्छ्यौट सेवा बन्द
काठमाडौं । शुक्रबार सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट प्रवाह हुने राफसाफ तथा फर्छ्यौट सेवा स्थगन गरिएको छ । गत भदौ २३ र २४ गते भएको आन्दोलनपश्चात उत्पन्न विषम परिस्थितिका कारण जारी भएका कर्फ्यू, निषेधाज्ञा तथा उक्त आन्दोलनका कारण भएको भौतिक क्षतिका कारण धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौटका लागि निक्षेप सदस्य, राफसाफ सदस्य, राफसाफ बैंक तथा लगानीकर्ताहरु […]

