जीआई सोलारले आइपीओ ल्याउने

काठमाडौं । जीआई सोलारले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो। कम्पनीले १३ करोड ६३ लाख ३६ हजार रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६३ हजार ३६० रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। कम्पनीको आइपीओ […]

कुमारी बैंकको २५ हजार संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले २५ हजार ४६८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यसअघि बैंकले सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर खरिदका लागि ३५ पदने सूचना जारी गरेको थियो । तर, सो शेयर खरिदका लागि तोकिएको अवधिभित्र संस्थापकबाट आवेदन […]

अर्थमन्त्रीको स्वास्थ अबस्था बुझ्न राष्ट्रपति किर्तिपुर अस्पतालमा

काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्रीको स्वास्थ्य अबस्था बुझ्न राष्ट्रपति रामचन्द्र पौडेल किर्तिपुर स्थित जलन अस्पताल पुगेका छन् । हिजो सनिबार पोखरा पोखरामा सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष कार्यक्रमको उद्घाटन गर्ने क्रममा  रिमोटबाट बेलुन उडाउने  क्रममा अर्थमन्त्री बिष्णु पौडेल र पोखरा उपमहानगर पालिकाका मेयर धनराज आचार्य जलनमा परेका थिए । […]

सात महिनामा साढे २ खर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वाणिज्य बैंकहरुमा निक्षेप करिब ६० खर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरुसँग ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्ष २०८०/८१ असारमसान्तसम्म बैंकहरुसँग ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप […]

तोलामै २७ सयले घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज साताको पहिलो दिन  आइतबार सुनको मूल्य घटेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६७ हजार हजार ५ सय रुपैयाँ कायम भएको  नेपाल सुन चाँदी ब्याबसायी महासघंले जनाएको छ  । […]

बैङ्किङ प्रणालीमा अधिक तरलता, ४० अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले आज फागुन ४ गते  ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) बैंकिङ प्रणालीबाट खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता बढेको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप […]

प्रतिनिधि सभाको आजको बैठकमा प्रधामन्त्रीले सांसदले सोधेको प्रश्नको उत्तर दिने

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको पाँचौ अधिबेशनको सातौं बैठक आज १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधामन्त्री के.पी शर्मा ओलीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रतिनिधिसभा नियमावली २०७९ अनुसार संसद चलेको समयमा प्रत्येक महिनाको १ दिन प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नु पर्ने कानूनी व्यबस्था रहेको छ ।  आजको […]

घरजग्गा कारोबारबाट माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन

काठमाडौं । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा रु तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व सङ्कलन भएको छ । गत पुसमा रु चार अर्ब […]

पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात हुन सक्ने

काठमाडौं । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशक प्रभाव रहेको छ । कोशी  प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका […]

आर्थिक सङ्कटमा हेटौँडा सिमेन्ट

काठमाडौं । लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि […]