श्रम अदालत भएपनि राज्यबाट बेवास्ता गरियो ः अध्यक्ष जनक पाण्डे
काठमाडौं । श्रम अदालत भए पनि राज्यबाट बेवास्ता गरिएको श्रम अदालतका अध्यक्ष जनक पाण्डे बताएका छन् । अध्यक्ष पाण्डेले देशभरिका श्रमिकको मुद्दा हेर्ने, न्याय सम्पादन गर्ने निकाय श्रम अदालत भए पनि राज्यबाट बेवास्ता गरिएको बताएका हुन् । आइतबार श्रम अदालत भक्तपुरले आयोजना गरेको ‘श्रमसम्बन्धी केही महत्त्वपूर्ण फैसलाहरूको सङ्ग्रह(२०८१ (भाग(३०’ को विमोचन गर्दै उनले श्रम अदालत अझै […]

