उम्मेदवारसँग दीर्घकालीन रणनीतिक योजना खोज्दै व्यवसायी
बाँके । प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई बाँकेका उद्योगी, व्यवसायीले समृद्ध जिल्ला बनाउनका लागि दीर्घकालीन रणनीतिक योजना ल्याउन अनुरोध गरेका छन् । नेपालगञ्ज नाकाबाट अवैध रूपमा हुने ओसारपसारले जिल्लाको व्यवसाय धरासायी भई व्यवसायी पलायन भएका, एकीकृत जाँच चौकी ९आइसिपी० बने पनि त्यसले बाँकेमा आर्थिक चलायमानका लागि कुनै योगदान पुर्याउन नसकेको, नौबस्तास्थित औद्योगिक क्षेत्र निर्माणमा सरकारले योजना नबनाएको […]

