एक हप्तामा सुनको मूल्य १९ हजार ७०० रुपैयाँले घट्यो
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य घटीरहेको छ । केही समय अघिसम्म लगातार बढी हरेको सुनको मूल्य पछिल्ला दिनमा लगातार जसो घटीरहेको हो । पछिल्लो एक साताको अवधिमा सुनको मूल्यमा १९ हजार ७०० रुपैयाँले गिरावट आएको छ । गत फागुन २९ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ लाख १४ हजार २०० प्रतितोलामा […]

