पर्यटकको रोजाइमा वेतना सिमसार

मोरङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा परेको छ । हिउँदका महिनामा प्रायः दैनिक पाँच सयको हाराहारीमा आउने आन्तरिक पर्यटकलाई सिमसारमा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गर, साथै हरिणलगायत जीवजन्तुुले लोभ्याउने गरेको छ । सुुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पुर्वतर्फ गएपछि हरियो वनले ढपक्कै ढाक्छ, […]

प्रभु बैंकको ७ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडे ७ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा रोखको छ । बैंकले आफ्ना १३ जना संस्थापक सेयरधनीहरूले ७ लाख २७ हजार ५४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरधनीहरूले आफ्नो नाममा कायम सेयर बेच्न निवेदन दिएसँगै बैंकले बिक्रीमा राखेको हो । बैंकले हाल उक्त सेयर प्रभु बैंकका विद्यमान संस्थापक सेयरधनीले […]

उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली […]

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

६ महिनामा सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ३० करोड नाफा, अन्य सूचक कस्ता ? 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिकसम्मको अवधिमा ३० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले गत आवको भन्दा ५४ प्रतिशतले नाफा बढाएको हो । बैंकले चालू आवको पुस मसान्तसम्म ३० करोड २५ लाख रुपैयाँ खुद नाफा […]

नाफासँगै बढ्यो माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी, अन्य सूचक कस्ता ? 

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले नाफा बढेको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक […]

हामी देश बनाउने अभियानमा छौँः अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत आफूहरू देश बनाउने अभियानमा लागेको बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले देश बनाउनेका पक्षमा उभिन सबैलाई अपिल गरेका हुन् । पूर्वप्रधानमन्त्री ओलीले आफूलाई झापाबाट काठमाडौँ फर्कने क्रममा शुक्रबार भद्रपुर विमानस्थलमा माथिको आदेश […]

पार्टीका नेता कार्यकर्तालाई निर्वाचन क्षेत्रमा खटिन सभापति थापाकोे आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचन क्षेत्रमा खटिन आग्रह गरेका छन् । सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज यहाँ भएको अन्तक्र्रियामा उनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । सभापति थापाले मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न […]

श्रीलंकामा भएको अन्तिम अभ्यास खेलमा नेपालको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको तेस्रो तथा अन्तिम अभ्यास टी-२० खेल जितेको छ । शनिबार भएको खेलमा नेपालले श्रीलंका ‘ए’ लाई ७ विकेटले हराएको हो । श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि कुशल भुर्तेलले […]

जिम्बावेविरुद्ध नेपालको सानदार जित

काठमाडौं। उत्कृष्ट ब्याटिङ गर्दै नेपालले जिम्बावेविरुद्ध ६ विकेटको जित निकालेको छ । आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बावेले दिएको १३० रनको लक्ष्य १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। खेलको सुरुआत भने नेपालका लागि चुनौतीपूर्ण रह्यो। ५.३ ओभरमै नेपालले ४७ रन जोड्दा २ […]