एफएनसीसीआई निर्वाचनका लागि कस्तो छ व्यवसायी नरेश लाल श्रेष्ठको समूह ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उद्योगी एवम व्यवसायी नरेश लाल श्रेष्ठले सोमबार आफनो समूहको घोषणा गरेका छन् । उपाध्यक्षका उम्मेदवार रहेका श्रेष्ठको तर्फबाट बलियो समूह घोषणा गरिएको बताइएको छ । उद्योगी एवम व्यवसायीको समूहमा उपाध्क्षयको उम्मेदवार समेत रहेका श्रेष्ठ समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको […]

