रुसद्वारा युक्रेनमा २४ घण्टामा ९४८ ड्रोन आक्रमण, नयाँ सैन्य अभियान सुरु
काठमाडौं । रूस र युक्रेनबीच जारी युद्धले फेरि एकपटक गम्भीर मोड लिएको छ। पछिल्लो २४ घण्टाभित्र रूसले युक्रेनमाथि ९४८ वटा ड्रोन प्रहार गर्दै युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमणमध्ये एक गरेको छ । यस घटनालाई विश्लेषकहरूले रूसको नयाँ सैन्य आक्रमण (अफेन्सिभ) सुरु भएको संकेतका रूपमा लिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशले अहिले […]

