जनउत्थान सामुदायिक लघुवित्तले माग्यो वरिष्ठ सहायकदेखि प्रशिक्षार्थीसम्मका कर्मचारी

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तमा जागिर खुलेको छ । लघुवित्तले वरिष्ठ सहायकदेखि प्रशिक्षार्थीसम्म पदका लागि कर्मचारी माग गरेको हो । लघुवित्तले ५ जना वरिष्ठ सहायक, ४ जना सहायकसहित केही सहायक र प्रशिक्षार्थी कामदार माग गरेको हो । इच्छुकले १५ दिनभित्र वेबसाइटमार्फत आवेदन दिनसक्नेछन् । लघुवित्तका पर्सादेखि कञ्चनपुरसम्म ११ तराईका जिल्ला र पहाडी ८ जिल्ला गरी […]

फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको संस्थापक शेयरधनी ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) ले बिक्री गर्न चाहेको उक्त शेयर बिक्री खुला गरेको हो । कम्पनीले संस्थापक शेयरधनीका लागि उक्त शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले ३५ दिनभित्र आवश्यक शेयर खरिदका लागि निवेदन […]

स्वाबलम्बन लघुवित्तको ८४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले प्रतिकित्ता ४२५ रुपैयाँँका दरले संस्थापक शेयर बिक्री खुला गरेको हो । पहिलो प्राथमिकताअनुसार संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुका लागि उक्त शेयर खुला गरिएको हो । इच्छुक संस्थापक शेयरधनीले ४५ दिनभित्र विवरण खुलाई आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको […]

अकबरे खुर्सानी प्रतिकिलो ४०० रुपैयाँ, सिताके च्याउ ८००

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु ३८, आलु रातो […]

बहराइन दिनार एकको मूल्य ४४४.८७ रुपैयाँ, कोरियन १०० वन ९.७४ रुपैयाँमा किन्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ १४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रूपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८१ रूपैयाँ ५१ […]

विद्यालयलाई मन्त्रालयको अनुरोध : हिउँदे र वर्षे विदामा पनि पठनपाठन गराउनु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनको असर सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको हो । मन्त्रालयले […]

देशमा चारवटा वायु सक्रिय, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली […]

गत आवको बेरुजु ९१ अर्ब ५९ करोड, ३० अर्बभन्दा बढी असुल गर्नुपर्ने

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ सम्म १२ खर्ब ८४ अर्ब २१ करोड रुपैयाँ बेरुजु देखिएको हो । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आफ्नो ६२औँ प्रतिवेदनमा बेरुजु बढेको उल्लेख छ । आर्थिक वर्ष २०८०र८१मा मात्रै ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बेरुजु थपिएको छ । यसरी बेरुजु रकम वृद्धि हुनुको मुख्य कारण राजस्व बक्यौता र पुरानो बेरुजु फछ्र्यौट […]

सत्य निरुपण तथा मेलमिलापमा थापा र बेपत्ता आयोगमा गड्तौला नियुक्त

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगलाई पूर्णता दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा ऋण असुली पुनरावेदन न्यायाधिकरणका पूर्वअध्यक्ष महेशकुमार थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौलालाई नियुक्त गरेको हो । थापा नेपाली कांग्रेस र गड्तौला नेकपा एमालेका तर्फबाट सिफारिस भएका हुन् ।

गभर्नर नियुक्ति सिफारिस समितिमा पाण्डे

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिस समितिमा सरकारले डा पोषराज पाण्डेलाई नियुक्त गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले समिति पुनर्गठन गर्दै पाण्डेलाई समितिमा नियुक्त गरेको एक मन्त्रीले बताए । यसअघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिमा डा विश्व पौडेल रहेकोमा नेपाली कांग्रेसले गभर्नरका रुपमा अघि सारेपछि उनले राजीनामा दिएका थिए । सरकारले […]