रास्वपा शीर्ष चार नेताको भेट वार्ता
काठमाडौं । सरकार गठन वारेमा रास्वया का शीर्ष नेताको भेटवार्ता भएको छ। निर्वाचन आयोगले समानुपाति सुचीका निर्वाचित सांसदलाई पुमाणपत्र वितरण गरेका दिन साझ रास्वपा सभापति वरिष्ट नेता वालेन्द्र शाह उपसभापति स्वणिम वाग्ले र डि पि अर्यालवीचमभेट भएको हो। निर्वाचित सांसदको अभिमुखीकरण कार्यक्रममा सहभागी नभएका रास्वपा वरिष्ट नेता एवं नेपालका भावि प्रधानमन्त्री वालेनले सरकार गठन को […]

